कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते

कालीकोट । म्यादी प्रहरी विवेक ऐडीको मृत्यको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ । धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा २० जनाभन्दा बढी स्थानीयवासी र एकजना प्रहरी घाइते भएका छन् । स्थिति तनाबग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले अर्काे आदेश नहुन्जेलसम्मका … Continue reading कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते